Websoft University

कोरोनाबाट मृत्यु हुनेको सर्दु जलाधार क्षेत्रमा दाह सस्कार गरे पछि स्थानियहरु त्रसित हुन थाले


सुनसरी धरान साउन ७ गते। रातो तारा डट कम,कोरोना सक्रमित महिलाको  शवलाई धरान २० स्थित ओशो पार्क नजिकैको सर्दु जलाधार क्षेत्रमा दाह सस्कार गरे पछि स्थानियहरु त्रसित भएका छन ।  

कोरोना सक्रमित धरान १७ की ५४ वर्षीय शान्ती तामाडको सोमवार कोकोभिड अस्पताल वीपी प्रतिष्ठानमा दिउसो ३ वजे मृत्यु भएको थियो ।  धरान १३ अमरहाटमा माईति घर भएकी मृतकलाई आफन्तहरुले साझ ६ वजे सर्दु जलाधार क्षेत्रमा रहेको चिहानधारीमा पुर्याई गाडिएको थियो ।   

तामाखाम खोला र सर्दु खोलाको वीचमा पनेचिहानधारीमा राती सेतो पीपीई लगाएका मलामीहरुले सव गाडन ल्याए पछि हामीले  यस ठाउमा पानीको मुहान समेत भएकोले अन्यत्र लैजान अनुरोध गरेका थियौ तर वहाहरुले अस्पतालमा पनि लफडा भयो अव यहा पनि त्यसो नभनि दिनुहोस भन्दै गाडेको स्थानियहरु वताउछन । 

 चिहान धारी मुनी वाटै तामाखाम र सर्दुखोलावाट ईन्टेक वनाई पानी ल्याईने भएकोले २०५५ साल देखि नैनेपाल खानेपानी सस्थानलेत्यहा लास जलाउन दिएको छैन । तर लास गाडने क्म भने चलिरहेको छ । तामाखाम गाउ जाने वाटोमै यत्रतत्र लास गाडन थाले पछि तामाखामका जनताहरुले २० नम्वर वडा समितिमा उजुरी पनि गरेका थिए । 

वार्ड कार्यालयले सो क्षेत्र धरानवासीले खानेपानीको मुहान क्षेत्र भएकोले त्यहा लास नगाडिदिन भनि सुचना पाटि पनि लगाएको थियो । तर सुचनापाटि फालेर पनि त्यहा लास गाडन छाडेका छैनन यसको रोकथामको लागी स्थानिय जनता नै अधि वढनु पर्नेधरान २० का वडाध्यक्ष मनिराम राई वताउछन ।  

धरानमा कोरोना सक्रभई मुत्यु हुने हरुलाई गाडन जलाउन समस्या भए पछि वाझोगहा सामुदायिक वन भित्रको सेउती खोलामा दाह सस्कार गर्न धरान उपमहानगर पालिकाले व्यवस्था मिलाएको छ ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.