Websoft University

सवारी दुर्घटना पश्चात फरार चालक र सवारी साधन नियन्त्रणमा

 


बिराटनगर साउन १० गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. ५ स्थित बिजुली अफिस धरान विराटनगर सडक खण्ड पश्चिम साईडमा मोटरसाईकल माथि मानिस मृत अवस्थामा रहेको सूचना सम्बन्धमा अनुसन्धानको क्रममा दक्षिणबाट उत्तरतर्फ गई रहेको जिल्ला सुनसरी धरान उप(महानगरपालिका वडा नं . २० देवीगाउँ वस्ने बर्ष २८ को रामशरण राईले चलाई आएको को १ क १३३३ नम्बरको ट्रकले  को ४ प २३१६ नं।को मोटरसाईकललाई ठक्कर दिदा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ५ बस्ने बर्ष ६७ को सुदर्शन शर्मा न्यौपानेको मृत्यू भएको खुल्न आएकोले जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०४।०८ गते फरार सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.