Websoft University

३२औँ गृष्मकालीन ओलम्पिक आजबाट सुरु हुदै,

 


काठमाण्डौ साउन ८ गते । रातो तारा डट कम, ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट जापानमासुरु हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक कार्यक्रमका बीच ’टोकियो ओलम्पिक’ औपचारिक रुपमा सुरु हुनेछ । ओलम्पिकको उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजेबाट सुरु हुनेछ । उद्घाटन समारोहमा खेलाडीको मार्च पास सहित विभिन्न कार्यक्रमहरु हुनेछन् । टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोली टोकियो पुगिसकेका छन् । ओलम्पिक अन्र्तगत नेपालका जुडो खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । हिजो सार्वजनिक भएको खेल तालिकाअनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो ।  



 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.