Websoft University

कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो


काठमाण्डौ असार २७ गते । रातो तारा डट कम, वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । आज बिहान एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले अस्पतालको उद्घाटन गर्नुभएको हो । अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले नागरिकलाई स्वास्थ्य सेवा पु¥याउनका लागि थप सहयोग पुग्ने जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको निर्माण कार्य समयभन्दा अघि नै सकिएको हो । अस्पतालले सय वेडको आइसीयू सञ्चालन गरिरहेको छ । बाँकी सय वेड आइसीयूसहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमलेबताउनुभयो । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.