Websoft University

एमाले बेलबारीमा थापा

 

मोरङ असार  २४ गते । रातो तारा डट कम, केन्द्रमा नेकपा एमालेको बिबाद समाधानको नजिक भएको भनिएपनि मोरङमा भने केन्द्रलाईनै टक्कर दिनेगरी समान्नतर गतिविधिहरु भइरहेका छन । बिहिबार मात्रै मोरङको बेलबारीमा नेकपा एमाले माधव- झलनाथ समुहले २ सय ५१ सदस्यी नगरकमिटी गठन गरेको छ । एमाले बेलबारीका पुराना नेता पिपि थापा मगरको संयोजक्तोमा गठित समितिको सचिवमा कमल कोइराला रहेका छन । पाटीको इन्चार्जमा राजेश बस्नेत र सहइन्चार्जमा शकर गुरुङ रहेका छन । कमिटी२२ गतेनै गठन गरीएको र केहि प्राविधिक समस्याका कारणले आज मात्रै सार्वजनिक गरीएको नव गठित कमिटिका सचिव कोइरालाले बताए । जिल्ला कमिटिको निर्देशन अनुसार गठन गरीएको जनाइएको छ । 

नब गठित कमिटिलेभने समान्नतर कमिटी नभई कमिटिलाई पुनर गठन गरेको जनाएको छ । लामो समय सम्म कमिटिहरु चलायमान भएका थिएन्न, नव गठित कमिटिका अध्यक्ष पिपि थापा मगरले भने चाडैनै पदाधिकारी,कार्यालय वडा कमिटिहरु बनाउछौ  । 

ओलि समुहले समेत एकलौटी यसअघिनै कमिटी बनाइसकेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.