Websoft University

हात्तीसुडेबाट गाँजा सहित एक युवा पक्राउ परे


 गाइघाट  ८ साउन । रातो तारा डट कम,१ केजी गाजा सहित बेलका नगरपालिका ८ हात्तीसुडेबाट शुक्रबार दिउसो ए्क युवा पक्राउ परेकाछन । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरको टोलीले झोलामा गाजा बोकेको अबस्थामा सुनसरी बराहा क्षेत्र नगरपालिका ६ चकरघटी का २९ बर्षिय बलराम यादब लाई पक्राउ गरेको हो । यादबले उक्त अबैध गाजा किनेर ल्याएको खुल्न आएकोछ । उनलाई बिक्रि गर्ने ब्यक्ति बारे यादब संग सोधपुछ भैरहेको पं्रहरीले जनाएकोछ । बिगत तिन बर्ष यता रामपुर आसपास र कोशी टप्पु क्षेत्रमा अबैध गाजा खेती र कारोवार मा तिब्रतम आएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.