Websoft University

अविरल वर्षा सँगै पहिरोले खेत पु¥यो

 

मोहन कुमार राई ÷ आषाढ २९ । रातो तारा डट कम, संखुवासभा पाँचखपन नगरपालिका वडा नंं. ७ स्थित पचासे भन्ने ठाउँमा माथीबाट आएको पहिरोले धानखेत पुरेर क्षेती पु¥याएको छ ।

गएराती लगातार परेको वर्षाको कारण पहिरो जाँदा १ सय ५० मुरी धान फल्ने खेत नष्ट गरेको हो । जिल्लाको चैनपुर हुँदै पाँचखपन जाने ग्रामिण सडकको पानी गालिएर खोलाको रुप लिएसँगै खेती पहिरोको चपेटामा परको हो । पाँचखपन ८ निवासी राम बहादुर वस्नेत, सन्ताष वस्नेत, दिपक वस्नेत लगायत ४ परिवारको खत पहिरोले पुरेर नस्ट गरेको कृषक रामबहादुर वस्नेतले जानकारी दिए । 

पिडित वस्नेतका अनुसार रातको समयमा बाडीले पहिरोको रुप लिए पनि पशुचौपाय तथा मानविय क्षती भने नभएको जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.