Websoft University

धारिलो हतियार प्रहार गरि दाजुको हत्या

 


मोरङअसार २६ गते । रातो तारा डट कम, मोरङको बिराटनगर महानगरपालिका- पृथ्वी चोकका ३१ बर्षीय साजन सिंहले ४२ बर्षिय दाजु भोला सिंहको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्  हिजो राती साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरि एक्कासी दाजुलाई धारिलो हतियारले प्रहार गर्दा घाईते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटनामा संग्लग्न रहेका साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.