Websoft University

चार युवा पका्रउ

 


गाईघाट ३०असार । रातो तारा डट कम,४० बर्षिया महिला लाई सामुुहिक बलात्कार गरेको अभियोगमा चार युवा पका्रउ परेकाछन । उदयपुरको उदयपुरगढी गाउपालिका बस्ने ४० बर्षिया महिला लाई असार १५ गते राती घरमै पसेर सामहिक रुपमा बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले ति युवाहरु लाई मंगलबार बिहान पका्रउ गरेको हो । पका्रउ पर्नेहरुमा उदयपुरगढी गाउपालिका ६ सिन्कौले बस्ने २३ वर्षिय मदन पुलामी ,२० वर्षिय सुमन थापा र सोहि ठाउका २ जना १८ बर्षका किशोरहरु रहेकाछन । प्रहरीले उनीहरु बिरुद्ध जबरजस्ती गरेको आरोपमा मुद्धा दर्ता गरेको डिएसपि बेद प्रसाद गौतमले बताए । उनले उजुरी पछि तत्कालै ति युवाहरु उनीहरुकै घर बाट पका्रउ गरेको बताए । पका्रउ परेका युवाहरुलाई अपराध स्वीकार गरेको प्रहरीले जनाए पनि घटना बारे बिस्तृत रुपमा जानकारी आएको छ ।    


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.