Websoft University

घुस दिएको आरोपमा एक ब्यापारी पक्राउ


गाइघाट ५ साउन । रातो तारा डट कम,सामान छुटाउन प्रहरी लाई घुस दिएको आरोपमा एक ब्यापारी पका्रउ परेकाछन । बिना बिल बिजक ज १ च १५४६ न्म्बर को बोलेरो गाडिमा मदिरा, बियर, सुर्तिजन्य पदार्थ ल्याउदै गरेको अबस्थामा पका्रउ गरीएको समान छुटाउन प्रहरीलाई २५ हजार रुपैया घुस दिन खोजेको भन्दै ब्यापारी टिका बहादुर बस्नेत लाई पका्रउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपि बेद प्रसाद गौतम ले बताए । प्रहरीले सोमबार साझ त्रियुगा नगरपालिका ३ गाईघाट बसपार्क बाट बोलेरो गाडि भित्र प्याकिङग  गरेर राखेको गोर्खा बियर ६ कार्टुन, रकस्टार बियर १२ काटुन, दिलवाले रक्सी १२ कार्टुन , गोल्डेन वके रक्सी ६० पिस,फु्रटि १९० पिस, पुकार रक्सी ६० पिस , चाउचाउ ११ कार्टुन ,  अमृत ल्पस गुट्का १३ पोका , कबिर सुर्ति ४ पोका लगायतका सामानहरु पका्रउ गरेको थियो । ति सामानको बिल बिजक देखाउन नसकेपछि बस्नेत ले प्रहरी लाइ घुस दिन खोजेका थिए ।प्रहरीले  नियन्त्रणमा लिएको गाडि सहितको सामानहरु आबश्यक कार्यवाहिको लागी करदाता सेवा कार्यालय गाईघाटमा पठाएको छ भने घुस दिन खोज्ने बस्नेत लाई अभद्र ब्यवहार गर्न नहुने सम्वन्धि मुद्धा चलाएको  छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.