Websoft University

ईन्धनमा एक रुपैया भाउ घट्यो


काठमाण्डौ असार ३१ गते । रातो तारा डट कम,नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ १ रुपैयाँ घटाएको छ । गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । पेट्रोलको मूल्य अब १ सय २८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगमले यही असार २२ गते पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय उडान) तथा खाना पकाउने ग्यासको भाउ बढाएको थियो । निगमले २ रुपैयाँले पेट्रोलियम पदार्थको भाउ बढाएको पनि बिभिन्न ५ वटा विद्यार्थी सङ्गठनको विरोधपटिछ १ रुपैयाँ घटाएको हो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.