Websoft University

भारतको असाम र मिजोरम सीमा क्षेत्रमा हुदा हुँदा ६ जनाले ज्यान गुमाए सयौं घाइते


काठमाण्डौ साउन १२ गते । रातो तारा डट कम,भारतको असाम र मिजोरमको सीमा क्षेत्रमा भएको झडपमा ६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाका अनुसार असाम र मिजोरमको सीमा क्षेत्रमा सर्वसाधारण र प्रहरीबीच भएको झडपमा ६ जना प्रहरीको मृत्यु भएको छ । असाम र मिजोरममा लामो समयदेखि सीमा विवाद रहेको र सो विवाद समाधानका लागि दुबै राज्यका मुख्यमन्त्रीबीच वार्ता हुँदै आएपनि समस्या समाधान हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.