Websoft University

१७ जिल्लामा असार ७ सम्म निषेधाज्ञा लम्ब्याइयो


काठमाण्डौ असार १ गते । रातो तारा डट कम, कोभिड–१९ नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा निषेधाज्ञाको समयावधि यही असार ७ गतेसम्म बढाइएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर भक्तपुरका बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, बिराटनगर इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।




 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.