Websoft University

प्रहरीले २३ टुन सालको अबैध काठ बोकेको टयाक्टर लाई बुधबार राती पका्रउ गर्यो

 


गाईघाट ३ असार । रातो तारा डट कम,प्रहरीले २३ टुन सालको अबैध काठ बोकेको टयाक्टर लाई बुधबार राती पका्रउ गरेकाछ । बेलका नगरपालिका १ खरीखोला सब डिभिजन बन बाट डिभिजन बन कार्यालय तर्फ ल्याउदै गरेको बिना कागजपत्रको काठ सहित प्रहरी चेकपोष्ट आम्वासीले प्रदेश न १०२—००३ त १३८६ नम्बरको टयाक्टर लाई नियन्त्रणमा लिएको हो । काठ किन गाईघाट बन मा ल्याउन लागेको भन्ने बारे केहि खुलेको छैन । काठ ल्याउन कानुनी प्रकृया पनि पुरा नभएको र बन को कुनै कागजपत्र पनि नभएको प्रहरीले जनाएको छ । “ब्यक्तिगत रुपमा वनकै कुनै कर्मचारीले ल्याएको हुन सक्छ”। एसपि भिम बहादुर दाहालले भने । प्रहरीले काठ सहित उक्त गाडी बिहिबार डिभिजन कार्यालयमा बुझाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.