Websoft University

फरार अपराधी पक्राउ

 


गाईघाट २१ जेष्ठ । रातो तारा डट कम,छोरी बलात्कार गरी भागेका एक पुरुष पका्रउ परेकाछन । कटारी नगरपालिका १ वेलसोतका ३५ वर्षिय बावु लाई प्रहरीले शुक्रबार बिहान लुकेर बसेको ठाउ बाट पका्रउ गरेको हो । मंगलबार दिउसो घरमा कोहि नभएको वेला आरोपितले १५ वर्षिया छोरी लाई जवरजस्ती बलात्कार गरेका थिए । उक्त घटना पछि पिडित बालिकाको आमाले बिहिबार ईलाका प्रहरी कार्यालय कटारीमा पति बिरुद्ध जवरजस्ती करणीमा  उजुरी दिएकी थिईन । प्रहरीले उजुरी लगतै ब्यापक खोजतलास गरी आरोपित लाई गाउमै लुकेर बसेको अबस्थामा पका्रउ गरेको जिल्ला प्रहरीकार्यालय उदयपुरका प्रमुख एसपि भिम बहादुर दाहालले बताए । अभियुक्त लाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । पिडित किशोरीको बिहिबार कटारी अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.