Websoft University

स्थानीय तहहरुले आज नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै,


काठमाण्डौ असार १० गते । रातो तारा डट कम,स्थानीय तहहरूले आज आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट नगरसभा तथा गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुरुप आज अधिकांश स्थानीय तहले बजेट र कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् । कतिपय स्थानीय तहले भने असार १० गते अघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.