Websoft University

सरकारले कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गर्यो– नेता वामदेव गौतम


 काठमाण्डौ असार १५ गते । रातो तारा डट कम, नेकपा एमालेका नेता वामदेव गौतमले अहिलेको सरकारले कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरेको टिप्पणी गर्नुभएको छ । १८ औँ धान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले सरकारले दलाल पूजीवाद र बहुराष्ट्रिय कम्पनीलाई देशमा भित्र्याउने काम गरिरहेको आरोप लगाउनुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निश्चित व्यापारिक घराना पोस्ने काम गरिरहेको आरोप पनि उहाँको छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.