Websoft University

लिची नबिके पछि किसान चिन्तित हुन थाले


काठमाण्डौ जेठ ३० गते । रातो तारा डट कम,लिचीले बजार नपाएपछि तराइका मोरग इाापा सुनसरी पाल्पाका किसानहरु निषेधज्ञाकै कारणले होला एतिखेर चिन्तित बनेका छन् । ३ वर्षदेखि एउटै मूल्यमा लिची बेच्न बाध्य किसानहरुले बजारमा सामानको मूल्य आकाशिएको पनि लिचीको मुल्य बढेको छैन । 

३ वर्ष देखि ५० रुपैयाँदेखि ६५ रुपैयाँ किलोको दरमा बुटवल पोखरा लगायतका बजारमा बिक्रि गर्दै आएका किसानहरुले यस वर्ष निषेधज्ञाका कारण त्योपनि बिक्रि गर्न नपाएपछि समस्यामा परेको गुनासो गर्न थालेका छन । रम्भा गाउँपालिका लिचीको पकेट क्षेत्रको रुपमा चिनिन्छ । 

गाउँपालिकाको वडा नम्बर १ मा ८ सय घरपरिवारले लिची खेती गर्दै आएको छ । तर, लिची बिक्रि हुन नपाउँदा बोटमै कुहिन थालेको किसानहरु बताउँछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.