Websoft University

विपक्षीले आलोचना गर्दागर्दै पनि प्रदेश १ को नीति तथा कार्यक्रम पारित गर्ने तयारी हुदै,


काठमाण्डौ जेठ ३० गते । रातो तारा डट कम, प्रदेश–१ को प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासा र सुझावहरूको बारेमा मुख्यमन्त्री शेरधन राईले जवाफ दिने र नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव गोपालपराजुलीलेजानकारी दिनुभयो । हिजोको नीति तथा कार्यक्रममाथिको छलफलमा विपक्षी दलका साथै सत्ताधारी दलकै सांसदले पनि आलोचना गरेका थिए । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.