Websoft University

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

 


झापा, असार-११ गते । रातो तारा डट कम,

झापा मेचीनगर नगरपालिका ५ पिपल चोक स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २९ बर्षीय राम बहादुर निरौला रहेका छन् । हिजो दिउसो साढे २ निरौलालाई लागूऔषध ब्राउन सुगर ३९ ग्राम र तौल गर्ने डिजिटल तराजु थान- १ सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.