Websoft University

७८ बर्षीय बृद्धको लडेर मृत्यु

सोलु, असार-२ गते । रातो तारा डट कम,सोलुखुम्बु थुलुङ दुधकोशी गाउपालिका ४ क्यामे का ७८ बर्षीय अगम शेर राईको लडेर मृत्यु भएको छ । आज बिहान के कुन समयमा घरबाट हिडेका राईको घर नजिकै पैनीको डिलमा चिप्लिएर लडी मृत अबस्थामा बिहान ९ बजे फेला परेका हुन । घटनास्थलमा प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरी टोली रहेको छ भने थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.