Websoft University

सडेगलेको अबस्थामा एक पुरुषको शव फेला परेको छ

 


गाईघाट १० असार । रातो तारा डट कम,उदयपरको कटारी नगरपालिका ५ सल्हेरु जंगलमा बिहिबार साझ सडेगलेको अबस्थामा एक पुरुषको शव फेला परेको छ । बिच जंगलदेखी झण्डै २० फिट तल भिर पाखामा रातो सर्ट कालो कटनको पाईन्ट , सेतो सेन्डो भेष्ट लगाएको हुलीया भएको पुरुष शब सडेगलेर र किरा परेको हड्डि छरीएर रहेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानिय बासिन्दाले घास ,दाउरा लिन गएको बेला उक्त शव देखेर प्रहरी लाई खबर गरेपछि शवको नगरपालिकाले दाह संस्कार गरेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । शबको अझै पहिचान हुन सकेको छैन । प्रहरीले छानबिन शुरु गरेको जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.