Websoft University

Silicone Full Face Mask (NIV MASK ) कालोबजार गर्ने १ जना पक्राउ

मोरङ जेठ ८ गते । रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं। ७ कोशी अस्पताल अगाडी जिल्ला सुनसरी दुहबी नगरपालिका वडा नं।७ बस्ने ३७ वर्षिय श्याम चौधरीलाई अधिकारी फार्मेशी नामक फार्मेशी संचालन गर्ने जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने रधुनन्दन अधिकारीको छोरा वर्ष ३१ को भुपेन्द्र नाथ अधिकारीले रु। ६,८८०।– पर्ने  Silicone Full Face Mask (NIV MASK, लाई रु। ८५००। मा विक्री वितरण गरेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ऐ। १७,३० बजे निज भुपेन्द्र नाथ अधिकारी निजले संचालन गरेको अधिकारी फार्मेशीबाटै   Silicone Full Face Mask (NIV MASK  थान १ सहित निजलाई पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.