Websoft University

पहिलो पाहिला सुन्दरहरैचाको नयाँ कार्यसमिति चयन

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पहिलो पाहिला नेपालको नयाँ नेतृत्व चयन भएको छ । सस्थाको अध्यक्षमा सुन्दरहरैचाका मनोज कार्की सर्वसम्मत चयन भएका छन ।

सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना भएको पहिलो पाहिला नेपालले सुन्दरहरैचामा रहेका विभिन्न क्षेत्रमा कार्य गरिसकेको छ । शैक्षिक क्षेत्र देखी विभिन्न क्षेत्रमा समेत उक्त सस्थाले कार्य गरी सकेको छ । विधार्थीहरुलाई भाग्य बोक्ने झोला, सडक दुर्घटना न्युनिकरणको लागि जेब्रा क्रसिङ, रगत अभावलाई न्युनिकरण गर्न ब्लड डोनेशन, विभिन्न आश्रमहरुलाई सहयोग जस्ता सामाजिक कार्यहरु यस सस्थाले गर्दै आएको छ ।

त्यस्तै सस्थाको प्रथम उपाध्यक्षमा भोजराज रिजाल,द्वितिय उपाध्यक्षमा विवस राई, सचिवमा ज्ञानु घिमिरे, सहसचिवमा अशिम नेपाल, कोषाध्यक्षमा स्मिता दाहाल, सहकोषाध्यक्षमा सुमिना दाहाल सर्वसम्मत चयन भएका छन । त्यस्तै सदस्यमा सरोज लुइटेल, मिलन लुइटेल, सामना भट्टराई र प्रवेश लुवागुन चयन भएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.