Websoft University

मोटरसाइकल दुर्घटनामा


गाईघाट १९ बैशाष । रातो तारा डट कम,मदन भण्डारी राजमार्ग अन्तरगतको चौदण्डीगढी नगरपालीका १० खैराझोडामा मोटरसाइकल दुर्घटना हुदा एक युवा गम्भीर रुपमा घाईते भएकाछन । आइतबार दिउसो भएको  दुर्घटनामा २२ वर्षिय दिपक चौधरी रहेको प्रहरीले जनाएको छ । उनी सप्तरीको कन्चनपुर रुप नगरपालिका १० का वासिन्दा रहेको खुलेको छ । चौधरी प्रदेश २–०१–००१ प २९५६ नम्वरको मिलिटरी ग्रिन रङको मोटरसाईकल मा सवार थिए । उनलाई अचेत अबस्थामा फेला पारी धरान स्थीत विपी कोईराला बिज्ञान प्रतिष्ठानमा भर्ना गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि प्रबक्ता बेदप्रसाद गौतमले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.