Websoft University

सक्रमितको घरघरमै औषधी पुयाउदै स्वास्थयकर्मी

 


बेलबारी ।रातो तारा डट कम, दास्रो चरणको कोरोना भाइरसको प्रकोप बढे सगै बेलबारी नगरपालिकाले सक्रमितहरुको घर घरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी बितरण गरेको छ । नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधि सहित उनिहरुको स्वास्थय अबस्था बुझेको छ ।  आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जाेचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि वितरणक गरिएको बेलबारी आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले बताए । औषधीसगै स्वास्थ्यकर्मीहरुले सक्रमित ब्यात्तिहरुलाई रोकथाम तथा नियन्त्रण समन्धि जानकारी गराएका थिए । बितरण गरीएका औषधीहरुले रोग प्रतिरोधात्मक क्षमता (युनिटि पावर) बटाउने काम गर्ने स्वास्थ्यकर्मीहरुको भनाइरहेको छ । औषधि बेलबारीमा निर्माण गरीएको आइसोलेसन बाट बितरण गर्न सुरु गरीएको थियो । 

नगरवासिको जीवन बचाउनका लागि कुनै पनि कसर वाकि नराखि काम गरीरहेको नगर प्रमुख सुबेदीले बताए । हामीले कोरोनालाईनै लक्षीत गरेर अकसिनज सहितको आइसोलेसन निर्माण गरेका छौ सुबेदीले भने अस्पताल सम्म लैजानु परे निशुल्क एम्बुलेन्सको ब्यबस्थान गरेका छौ  । उनले थपे आइसोलेनमा बस्दा लागेको सम्पुर्ण खर्च नगरपालिकालेनै ब्यहोर्छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.