Websoft University

उदयपुर बिहिबार ३५ जना नया संक्रमित थपिए


 गाइघाट ३० बैशाष । रातो तारा डट कम,उदयपुर बिहिबार ३५ जना नया संक्रमित थपिए संगै कुल कोरोना संक्रमितको संख्या ३ सय ११ पुगेको छ । २६ जना त्रियुगा र ९ जना चौदण्डीगढिमा कोरोना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदिले बताए कोरोना को कारण अहिले सम्म ७ जनाको मृत्यु भएको छ । भने ४ जना निको भएर घर पर्फिएकाछन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.