Websoft University

सुपर लिग फुटबलमा आज दुई खेल हुने


काठमाण्डौ बैशाख २५ गते । रातो तारा डट कम,नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । पहिलो संस्करणको लिग अन्तर्गत आजको खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसी तथा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच दिउँसो साढे २ बजेबाट प्रतिस्पर्धा सुरु हुनेछ । यस्तै आजै हुने अर्को खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच साँझ साढे ५ बजेबाट प्रतिस्पर्धा सुरु हुनेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.