Websoft University

उदयपुरमा आज ९ जना मा कोरोना संक्रमण पुष्टि

 


गाईघाट १९ बैशाष । रातो तारा डट कम,उदयपुरमा आइतबार ९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ । ३ महिला र ६ पुरुषमा कोरोना देखीएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उनीहरु सबै संक्रमित संगको कन्टा«क्ट टे«सिङ, लक्षण भएकाहरु मध्ये बाट परिक्षण गरीएको स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी चिरन्जिवी निरौलाले बताए । संक्रमीतहरु त्रियुगा नगरपालिका र रौतामाई गाउपालीका का ४÷४ जना र चौदण्डीगढी नगरपालीका का १ जना रहेको उनले बताए । त्रियुगा नगरपालिका वडा न ६ का २५ र५४ वर्षिय पुरुष, वडा न १० का ३०र ३७ वर्षिया महिला, त्यसै गरी रौतामाइ गाउपालिका वडा न ५ की५१ बर्षिया महिला  सहित २८ , ३५ र ६१ वर्षिय पुरुष रहेको उनले बताए । केही दिन अघिको कोरोना संक्रमितको कन्टा«क्ट टे«सिङको आधारमा परिक्षण गरीदा उनीहरुमा कोरोना संक्रमण देखीएको निरौलाले बताए । त्यसैगरी चौदण्डीगढी नगरपालीका ९ का ४२ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण देखीएको छ । उदयपुरमा संक्रमितको संख्या ३७ पुगेको छ ।  भने एक जना संक्रमीतको मृत्यु भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.