Websoft University

कालिमाटी क्षेत्रमा बिहान ८ बजेबाट एन्टिजेनमार्फत समुदायस्तरमै कोरोना जाँच सुरु


काठमाण्डौ जेठ ४ गते । रातो तारा डट कम, काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण दर उच्च हुँदै गएपछि सरकारले आजबाट समुदायस्तरमै कोरोना जाँच अभियान सुरु गरेको छ । अभियान अन्तर्गत काठमाडौँको कालिमाटी क्षेत्रमा बिहान ८ बजेबाट एन्टिजेनमार्फत जाँच सुरु गरिएको र बिहान ११ बजेसम्म जाँच कायम रहने स्वास्थ्य सेवा विभागले जनाएको छ । करिब ५ सय जनाको जाँच गर्ने तयारी विभागको छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अबदेखि दैनिक रूपमा एन्टिजेनमार्फतको जाँचलाई निरन्तरता दिइने विभागको भनाइ छ । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा हाल ४० हजार ७ सय ७४ जना सक्रिय सङ्क्रमित छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.