Websoft University

आज दुई टिमसंग फुटवलको अन्तिम खेल हुने


काठमाण्डौ जेठ १ गते । रातो तारा डट कम,नेपाल सुपर लिगको उपाधिका लागि आज दुई टिम संग अन्तिम प्रतिस्पर्धा हँुदैछ । पहिलो संस्करणको प्रतियोगिताको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उपाधि खेल साँझ साढे ५बजेबाटसुरु हुनेछ । धनगढीले पहिले क्वालिफायरमा काठमाडौंलाई नै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो भने दोस्रो मौका पाएको काठमाडौंले ललितपुर सिटी एफसीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.