Websoft University

विश्वले पठाएको करोडको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो– स्वास्थ्य सामाग्री बितरणगरेर कोरोनाका बिरामी बचाउन सकिएकाला भन्ने आशा जाग्यो


काठमाण्डौ जेठ १० गते । रातो तारा डट कम,कोरोनाविरुद्धको लडाईंमा नेपाललाई विश्व समुदायले सहयोग गर्नेक्रम बढेको छ । छिमेकी देश चीनबाट आवश्यक पर्ने अर्बौका स्वास्थ्य सामग्री र उपकरणआइसकेकाछन् । गत शनिबार स्वीट्जरल्याण्डबाट ९४ करोडको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो । अमेरिकाबाट पनि सयवटा भेन्टिलेटर र १ हजार अक्सिजन सिलिन्डरसहितको ५० करोडभन्दा बढीको सामग्री आइपुगेको छ । काठमाडाँमा अक्सिजनसहितका स्वास्थ्य सामग्री आइपुगे भन्दा प्रदेशमा लामो श्वास फेर्न थालेका छन् । ती सामग्री छिट्टै आउलान् र सङ्कटबाट सबै प्रदेशमा सामाग्री बितरणगरेर कोरोनाका बिरामी बचाउन सकिएकाला भन्ने आशा बढाएकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.