Websoft University

लागूऔषध सहित १ जना पक्राउ

 


मोरङ, जेष्ठ-१० गते । जिल्ला मोरङ बिराटनगर १६ दरैया स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । आईतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४३ बर्षीय सजजु साहीलाई DIALEX – DE २ बोतल, NITRAVET ३० ट्याब्लेट, SPASMO-PROXYVON PLUS ८ ट्याब्लेट सहित पक्राउ गरिएको छ । पक्राउ परेका साहीलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.