Websoft University

बालि शिबरमा ४ सय भन्दा वढि लभान्वित

 


बेलबारी मोरङ । रातो तारा डट कम,बेलबारी नगरपालिकाले कृषकहरुले लगाएका बालिमा देखीएका समस्याको समाधान गर्ने उदेश्यका साथ संचालनत गरेको बालि शिबरमा ४ सय भन्दा बढि कृषक लभान्वित भएका छन । कारोको कहरका बिच  नगरपालिकाले वडा वडामा गएर बालि शिबिर संचालन गरेको थियो । कृषि अनुसन्धान केन्द्र तरहरा बाट प्राविधिककको टोलि बोलाएर परिक्षण गरीएको नगरपालिका कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए । उनका अनुसार शिविरमा खाद्यान्न बाली,तरकारी, फलफुल लगायतमा लाग्ने रोग तथा किराहरुको पहिचान, रोकथाम, नियन्त्रण समन्धि परामर्श गरीएको थियो । शिबिरमा बेलबारीका ५ वटा वडामा संचालन गरीएको थियो । १ ,२,३४ र ५ नम्बर वडामा शिबिर संचालन गरीएको थियो । 

फोटो मकैबोट सहित शिबिरमा आएका किसान । बिशेष गरेर मकैवालिमा धेरै समस्या देखीएको किसानहरु बताउछन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.