Websoft University

निषेधाज्ञाको अवज्ञा गर्ने जम्मा ३३ सवारी साधन नियन्त्रणमा


काठमाडौ । रातो तारा डट कम, कपिलवस्तु -दोश्रो लहरको संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा मिति २०७८।०१।२१ गते देखि निषेधाज्ञा लागु गरे पश्चात आज नवौ दिन मिति २०७८।०१।३० गते यस कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलीको सक्रियतमा निषेधाज्ञाको अवज्ञा गर्ने तथा आफु खुसी सवारी साधनमा आवत- जावत गर्ने व्यक्तिहरु न्युनतम रुपमा परिचालन भएका छन मोटरसाईकल-३० अटो-१ र चारपाङग्रे सानो गाडी-२ गरी जम्मा ३३ सवारी साधन नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरी पठाईएको छ भने  बाटोमा अनावश्यक हिंड(डुल गर्ने व्यक्तिहरु पनि त्यति देखिएको छैन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.