Websoft University

इटहरीका संपुर्ण बैक तथा बितिय संस्था आज देखि एक हप्ताका लागि पूर्ण रुपमा बन्द


सुनसरी । रातो तारा डट कम, इटहरीका संपुर्ण बैक तथा बितिय संस्था आज देखि एक हप्ताका लागि पूर्ण रुपमा बन्द हुने भएका छन । इटहरी उपमहानगर प्रमुख द्धारीकलाल चौधरीको अध्यक्षतामा बसेको बैक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी जेठ ३ गतेदेखि ७ गते सम्म एकहप्ता बैक तथा बित्तीय संस्थाको सम्पुर्ण कारोवार बन्द गर्ने निर्णय गरेको हो । सो अबधिमा एटिएम भने सञ्चालनमा रहने उपमहानगर प्रमुखको सचिवालयका महेश सुबेदिले जानकारी दिनु भयो ।साथै बैठकले इटहरी रंगशालामा रहेको आइसोलेसन सञ्चालनका लागि बित्तिय संस्थाहरु सँग सग कुरा भइरहेको जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.