Websoft University

अक्सिजन सिलिण्डर लिन निगमको जहाज ओमन जाने


काठमाण्डौ जेठ १ गते । रातो तारा डट कम,गैर आवासीय नेपाली संघ ओमनको समन्वय समिति र नेपाली दूतावासको समन्वयमा जुटेको अक्सिजन सिलिन्डर लिन आज विमान मस्कट जाँदैछ । ६ सय वटा अक्सिजन सिलिण्डर लिन वायु सेवा निगमको जहाज आज मस्कट जान लागेको हो । यस्तै चीनको बेइजिङबाट पनि ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४ सय थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिन विमान जाने नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारीदिनुभयो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.