Websoft University

अवैध घरेलु मदिरा बरामद


बिराटनगर । रातो तारा डट कम,मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ बरगाछी स्थित सडक किनारमा प्लाष्टिकको गिलेनमा अन्दाजी १४०० लिटर अवैध घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आज मिति २०७८।०२।०२ गते आन्तरिक राजश्व कार्यालयका प्रतिनिधी,  विराटनगर महानगरपालिका १ नं। वडा कार्यालयका प्रतिनिधी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी कर्मचारीको रोहवरमा जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा नष्ट गर्ने कार्य भई रहेको छ। 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.