Websoft University

कपिलवस्तु-सवारीसाधन नियन्त्रणमा लिएर छाडियो

 


काठमाडौ । रातो तारा डट कम,विश्वव्यापी कोभिड १८ को दोश्रो लहरको संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा थप निषेधाज्ञा लागु गरे पश्चात यस कार्यालय र मातहतबाट खटिएको प्रहरी टोली कडाईको साथ लागे पछी निषेधाज्ञाको अवज्ञा गर्ने तथा आफु खुसी सवारी साधनमा आवत - जावत गर्ने व्यक्तिहरु र बाटोमा पैदल अनावश्यक हिंड - डुल गर्ने व्यक्तिहरु मुख्य हाट बजार रहेको स्थानहरु तथा भित्री एरियाहरुमा पहिलाको तुलनामा धेरै कम भएको छ । आज मिति २०७८।०२।०२ गते मोटरसाईकल(१८ थान मात्र नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरी पठाईएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.