Websoft University

राजमार्ग सरसफाइमा जुटे नगर प्रहरी

 

मोरङ । रातो तारा डट कम,बेलबारी नगरपालिकाका नगर प्रहरीहरुले पुर्वपश्चिम राजमार्गको सरसफाई गरेका छन । पर्यटकिय नगरको रुपमा बिकास भइरहेको नगरपालिका क्षेत्र भित्र पर्ने उत्त सडक खन्डमा यात्रुहरुले यात्राका क्रममा फालिएका पानिका बोतल, सिसा, चाउचा,बिस्कुट लगायतका बस्तुहरु सरसफाईगरेकाहुन । ट्राफिक कार्यालय बेलबारी देखी लक्ष्मीमार्ग सम्म सरसफाई गरीएको नगर प्रहरीका इन्चार्ज सल बहादुर गुरुङले बताए । यात्रुहरुले जथाभावि फोहोर गरेपछि नगरपालिकाले नगरप्रहरीलाई पठाएर सररसफाई गराएको हो । सवारीका साधनमा यात्रा गर्ने यात्रुहरुले पानिका बोतल, चाउचाउ बिस्कुट लगायतका बस्तुहरु प्रयोग गरेर फाल्ने गरेपछि राजमार्ग फोहोर बन्दै गइरेको थियो । नगरपालिका क्षेत्रभित्र पर्ने किस्ती देखी चिस्याङ पुल सम्म सरसफाई गरीने नगरपालिकाले जनाएको   छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.