Websoft University

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको पुनर्गठन–औषधिमा कमिशनको चकरले औषधि बेलामा नआउदा कोरोनाले जनता मर्न थाले पछि,अधिकार प्रधानमन्त्रीले आफैलिए


काठमाण्डौ जेठ ११ गते । रातो तारा डट कम,सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) पुनर्गठन गरेको छ । अध्यादेशमार्फत सीसीएमसीको पुनर्गठन गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो । अब प्रधानमन्त्रीको नेतृत्वमा सीसीएमसीको निर्देशक समिति रहनेछ । यसअघि सीसीएमसीको नेतृत्वमा उपप्रधानमन्त्री ईश्वर पोखरेल रहनुभएको थियो । पाखेरेल अब सीसीएमसीको सदस्य रहनुहुनेछ । सीसीएमसीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भने पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.