Websoft University

करेन्ट लागी १ जनाको मृत्यु


 झापा, बैशाख-११ गते । रातो तारा डट  कम ,झापा दमक नगरपालिका २ त्रिवेणीटोल की १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेण्ट लागी गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.