Websoft University

मिसेस कोशीको पहिलो अडिसन सकियो, दोस्रो र तेस्रो पनि हुदै

 


विराटनगर । रातो तारा डट कम, चौथो संस्करणको मिस कोशी २०२१ को पहिलो अडिसन सम्पन्न भएको छ । विराटनगरमा शनिबार भएको पहिलो अडिसनमा १२ जनाको सहभागिता रहेको थियो ।


जय मिडिया म्यानिजमेन्ट प्रालिले आयोजना भएको सोे प्रतियोगिताको दोस्रो र तेस्रो अडिसन पनि हुने भएको छ । असारको दोस्रो साता हुने दोस्रो र तेस्रो अडिसनको लागि पनि आवेदन खुल्ला रहेको सिइओ नीशा खतिवडाले जानकारी दिइन् । 


पहिलो चरणको अडिसनको निर्णायकहरूमा जय मिडिया म्यानिजमेन्ट प्रालिको ओनर जय राज राय, शिवराज घिमिरे, रोशन घिमिरे र प्रफुल थापा रहेका थिए । अडिसनहरूबाट प्रतियोगिताको फाइनलमा २० देखि २५ जना छनौट गरिने आयोजकले तयारी गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.