Websoft University

अन्दाजी ६ लाख बराबरको लत्ताकपडा लगायतका सामानहरू बरामद

 


बिराटनगर बैशाख ११ गते । रातो तारा डट कम,जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.६ सरोचिया बस्ने मो।अकवरको घरमा कोठा भाडामा लिई अलि ट्रेर्डस नामक गोदाम संचालन गरी विभिन्न मितिमा भन्सार छली चोरी तस्करी गरी निम्न परिमाणका सामाग्रीहरू ल्याई भण्डारण गरी राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०१।१० गते अन्दाजी १९.०० बजे निम्न अन्दाजी ६ लाख बराबरको सामानहरू बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको । 

बरामद सामाग्रीहरू 

१० हाफ पाईन्ट ४२८८ पिस 

२० भेष्ट ४३० पिस 

३० छालाको जुत्ता २४ जोर 

४० बच्चाको जामा २२०


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.