Websoft University

प्रतिबन्धीत लागूऔषध सहित १ जना पक्राउ

 


मोरङ, बैशाख-२ गते । रातो तारा डट कम,

मोरङ बिराटनगर १६ हुलास चौक स्थितबाट १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । बुधबार बेलुका ६ बजे लागु औषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा सुनसरी खनार १० का १९ बर्षीय अर्जुन  चौधरीलाई लागूऔषध नाईट्राभेट २२ चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.