Websoft University

भारतिय नागरिक ब्राउन सुगर सहित पक्राउ

 


झापा, बैशाख-६ गते । रातो तारा डट कम,

झापा दमक नगरपालिका ६ नमुना मार्गस्थितबाट प्रहरीले ब्राउन सुगर सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायत का २६ बर्षीय सिद्धिक आलम रहेका छन् । आईतबार दिउसो साढे १ बजे प्रहरीले चेकजाचको गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर २९ ग्राम १६० मिलिग्राम फेला पारी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.