Websoft University

प्रतिबन्धित औषधी सहित मानिस नियन्त्रण

 


बिराटनगर बैशाख ६ गते । रातो तारा डट कम, मोरङ उर्लाबारी नगरपालिका वडा नं. ४ स्थित आईतबारे  बजारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला मोरङ मिक्लाजुङ गाउपालिका वडा नम्बर ३ सुन्दरी चोक बस्ने  बर्ष अन्दाजी ५१ को सुरेन्द्र गड्तौलाको साथबाट प्रतिबन्धित औषधी२० पत्ता, र २० पत्ता (जम्मा ४०० चक्की) सहित सुरेन्द्र गड्तौला लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.