Websoft University

सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने


काठमाण्डौ बैशाख १० गते । रातो तारा डट कम,वढ्दो कोरोना सङ्क्रमणको महामारी नियन्त्रण गर्न नुवाकोटमा सम्वन्धित निकायले सक्रियता देखाएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले दोस्रो चरणको कोरोना जोखिम नियन्त्रणका लागि कडा नियम लागु गरेको छ । सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएकोछ । यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने नियम कडाइका साथ लागु हुने जनाइएकोछ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.