Websoft University

ब्राउन सुगर सहित १ जना पक्राउ

 

झापा, बैशाख-११ गते । रातो तारा डट कम,झापा अर्जुनधारा नगरपालिका -८ का १९ बर्षीय राहुल राजवंशीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । शुक्रबार बेलुका सँवा ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको टोलीले मेचिनगर - ६ पिंकि ठ्याकबाट राजबंशीलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।      



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.