Websoft University

आत्मालोचना गरेर पार्टीमा फर्किन नेता नेपाललाई ओलीको आग्रह

काठमाण्डौ चैत ३० गते । रातो तारा डट कम,प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गर्नुभएको छ । आत्मआलोचना गरेर फर्कन तर फर्किएर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने पनि उहाँले चेतावनी दिनुभयो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि पार्टीबाट निष्कासन नगरेको भन्दै आत्मालोचना गरेर फर्किए पार्टीमा विना भेदभाव काम गर्न दिने बताउनुभयो । तर गुटबन्दी गरेर आउनेलाई स्वीकार नगर्ने उहाँको भनाइ छ ।  आफूलाई जति भने पनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उहाँको भनाइ छ ।  

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.